मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सोनिया गान्धीको आत्मकथामा आधारित चलचित्र बन्ने

ratopati.com · Thu Nov 12 09:25:14 UTC 2026

भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको आत्मकथा ‘बिलन्गिङ : अ जर्नी अफ लभ’ मा आधारित रहेर तेलुगु भाषाको चलचित्र निर्माण हुने भएको छ।

तेलङ्गाना प्रदेश कांग्रेस कमिटी (टीपीसीसी) का कार्यकारी अध्यक्ष टी जग्गा रेड्डीले उक्त चलचित्र बनाउने योजना घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)