मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन रविको माग

baahrakhari.com · Thu Nov 12 09:29:29 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिहीबार (कात्तिक २६) मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाका घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मा स्टाटस लेख्दै उनले मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)