मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवा समूहकाे नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा गिरी मनोनीत

ratopati.com · Thu Nov 12 09:59:56 UTC 2026

काठमाडाैँ। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा प्यूठानका अर्जुन गिरीलाई मनोनयन गरेको छ।

समूहकाे १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले गिरीलाई नेपाल सांस्कृतिक महासंघको अध्यक्ष पदमा मनोनयन गरिएको बिहीबार पत्रमार्फत जानकारी गराएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)