त्रिवेणी र विशाल ग्रुपको लगानी रहेको फर्मा एक्स नेपालले एकै वर्ष गर्यो ८४ करोडको व्यापार
clickmandu.com · Thu Nov 12 10:03:46 UTC 2026

काठमाडौं । त्रिवेणी ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको फर्मा एक्स नेपालले एकै वर्ष ८४ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ८३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२५ मा ७५ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा ३५ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ११ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)