जित्नैपर्ने दबाबबीच साविक विजेता लुम्बिनी लायन्ससँग भिड्दै कर्णाली याक्स
lokaantar.com · Thu Nov 12 10:10:35 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबारको दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्स आपसमा भिड्दैछन् ।
कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिवा–रात्रि रूपमा साँझ ५ बजे शुरू हुनेछ । जारी सिजनको एनपीएलको यो २३ औं खेल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)