मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवादपछि मन्त्री महावीर पुनले भने- ‘३ किलो बंगुरको मासु मात्रै मैले किनेको हुँ, वाइन साथीहरूको’

kendrabindu.com · Thu Nov 12 10:14:15 UTC 2026

काठमाडाैं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले भोजमा मदिरा सेवन तथा खर्चसम्बन्धी विवाद हुन थालेपछि आफ्नो प्रष्टीकरण दिएका छन् । उनले भोजका लागि आफूले ३ किलो बंगुरको मासु र २ किलो कुखुराको मासुसहित केही तरकारी मात्रै किनेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले जीवनमै पहिलो पटक केही साथीहरूसँग भेटघाट गर्ने उद्देश्यले सानो भोज आयोजना गरेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)