मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आलेखः बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण

arthadabali.com · Thu Nov 12 10:11:01 UTC 2026

मकवानपुर / सडकको छेउमा एउटा टोकरी । टोकरीमा तरकारीका सानासाना बिरुवा थिए । उमेरले किशोरावस्थामै रहनुभएका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा पुग्नुहुन्थ्यो । दिउँसो ४ः०० बजे विद्यालय छुट्थ्यो । त्यसपछि उहाँको अर्को पाठशाला सुरु हुन्थ्यो–माटो, बिरुवा र ग्राहकको व्यवहार बुझ्ने पाठशाला ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)