मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शंकास्पद बिल भएको जिन्क ऐस लोड गरिएको ट्रक नियन्त्रणमा

nepalviews.com · Thu Nov 12 10:37:09 UTC 2026

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा शंकास्पद बिल बिजकसहित जिन्क ऐस लोड गरिएको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर मोरङको टोलीले विशेष सूचनाका आधारमा उर्लाबारीस्थित चिनियाँ कम्पनी बाट १३ हजार ९० केजी जिन्क ऐस लोड गरी सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १३४८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)