सर्वसाधारणको घरमा बसेर जनकपुरमा सपरिवार छठ मनाउँदै रवि लामिछाने
hamrakura.com · Thu Nov 12 00:00:00 UTC 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस वर्षको छठ पर्व जनकपुरधाममा सर्वसाधारण नागरिकको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन्।
सभापति लामिछानेले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सामान्य नागरिकको घरमा बसेर पर्वका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपाका नेता एवं सांसद मनिष झाले जानकारी दिए। उनका अनुसार लामिछाने आफ्नी श्रीमती निकिता पौडेल लामिछानेसहित परिवारका सदस्यहरूसँगै जनकपुर आउने तयारीमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)