मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी दुर्घटनाप्रति पूर्वमन्त्री जनार्दन शर्माद्वारा दुःख व्यक्त

ratopati.com · Thu Nov 12 11:01:04 UTC 2026

काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्माले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले दुर्घटनामा १४ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)