भारत भ्रमणअघिका केही टाउका दुखाइ
janaaastha.com

समकक्षी नरेन्द्र मोदीको निम्तो स्वीकार गरिसकेका प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण लगभग निश्चितजस्तै देखिए पनि दुवै देशले अहिलेसम्म औपचारिक मिति सार्वजनिक गरेका छैनन् । यद्यपि,नेपालमा कुनै ठूलो राजनीतिक उथलपुथल नभए सम्भवतः मङ्सिरको पहिलो साता साह औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुग्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)