भिमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार व्यवस्था मिलाउन ओलीको आग्रह
ratopati.com · Thu Nov 12 11:04:45 UTC 2026

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताएका छन्।
बिहीबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले महान् पर्व छठ मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेको पिडादायी क्षणमा दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)