इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह
ratopati.com · Thu Nov 12 11:12:48 UTC 2026

टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपने बताएका छन् । उनले आफ्ना इरानी समकक्षीसँगको वार्तापछि यो धारणा सार्वजनिक गरेका छन् ।
एर्दोगानले टर्कीको अन्ताल्या प्रान्तमा भइरहेको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलनको क्रममा इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग भेट गरेकाे पुष्टि उनको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)