मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपडेट : भीमफेदी दुर्घटना एकै परिवारका ६ सहित १४ जनाको मृत्यु

saralpatrika.com · Thu Nov 12 10:51:14 UTC 2026

हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज बिहीबार बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। मृत्यु हुनेका एकै परिवारका छ रहेका छन्। दुर्घटनामा परी छ जना घाइते भएका छन्।

छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहान करिब ६ बजे सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)