मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रक्सी पार्टीले विवादमा तानिएपछि मन्त्री पुनकाे जवाफ– यही भोज अन्तिम भोज हुने भयो यार !

sutranews.com · Thu Nov 12 11:15:04 UTC 2026

काठमाडाैं । तिहारका बेला रक्सी पार्टी गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण दिएका छन् । पुनले जीवनमा पहिलो पटक केही साथीसँग भेटघाट गर्ने उद्देश्यले सानो भोज आयोजना गर्ने सल्लाह गरेको उल्लेख गर्दै उक्त भोज नै आफ्नो अन्तिम भोज हुने अवस्था आएको टिप्पणी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)