मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

barnanmedia.com · Thu Nov 12 11:35:03 UTC 2026

काठमाडौैं । नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान डेविड मिलरले टस जितेर ब्याटिङ रोजेपछि लुम्बिनीले बलिङ गर्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)