मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

onlinekhabar.com · Thu Nov 12 11:39:06 UTC 2026

२६ कात्तिक, काठमाडौं । देशका विभिन्न तीन जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

मोरङ, सुनसरी र बाँकेबाट लागूऔषधसहित ५ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)