मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा देउसीभैलोमा अश्लील नृत्य गर्ने थप तीन युवती पक्राउ

nepalpress.com · Thu Nov 12 11:48:10 UTC 2026

रुपन्देही । रुपन्देहीमा देउसीभैलोमा अश्लील नृत्य गर्ने थप तीन युवती पक्राउ परेका छन् । भैरहवास्थित सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले तीन युवतीलाई नियन्त्रणमा लिएको हो ।

नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)