पावरप्लेमै कर्णालीले गुमायो ४ विकेट
ratopati.com · Thu Nov 12 11:49:34 UTC 2026
काठमाडौँ। एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले कमजोर प्रदर्शन गरेको छ ।
कर्णालीले पावरप्लेमै ३० रन बनाएर ४ विकेट गुमाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)