मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१० औँ राष्ट्रिय खेलकुद : इलामबाट ३७० खेलाडी सहभागी हुँदै

gorkhapatraonline.com · Thu Nov 12 11:54:28 UTC 2026

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश छनोटमा सहभागी हुन इलामका ३७० खेलाडीलाई बिदाइ गरिएको छ ।

शुक्रबारबाट कोशी प्रदेशको विभिन्न स्थानमा सञ्चालन हुने छनोट प्रतियोगितामा इलामबाट २३ वटा खेलमा खेलाडी सहभागी हुन लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)