मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुन्दु–सेराको डिल जोड्ने झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेट सुनिश्चित गरी टेण्डर गरिने

deshsanchar.com · Thu Nov 12 11:11:49 UTC 2026

मुगु – कर्णाली प्रदेशका धार्मिक पर्यटकलाई मुगुको प्रसिद्ध ऋणमोक्ष धामसम्म पुग्न सहज बनाउने उद्देश्यले मुन्दु गाउँ र सेराको डिल जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ। पुल निर्माणका लागि तत्काल ३० लाख रुपैयाँ बजेट सुनिश्चित गरी टेण्डर प्रक्रिया अघि बढाइने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)