हुम्लामा मापसे चेकिङ सुरु
deshsanchar.com · Thu Nov 12 09:42:18 UTC 2026

हुम्ला – हिमाली जिल्ला हुम्लामा ट्राफिक प्रहरीले यातायातका साधनहरुका चालकको मापसे चेकिङ सुरु गरेको छ। मापसे सेवन गरेर सवारी साधन चलाउने गरेको गुनासो आउन थालेपछि ट्राफिक प्रहरीले सवै किसिमका यातायाचतका साधनहरुमा मापसे चेकिङ सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)