लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा
deshsanchar.com · Thu Nov 12 11:37:19 UTC 2026
काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले टस जितेर ब्याटिङ रोजेको छ । दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)