मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

kalakarmi.com · Thu Nov 12 12:02:14 UTC 2026

स्याङ्जा- नेपाली काँग्रेस (देउवा समूह ) को १५ औँ गण्डकी प्रदेश स्तरीय अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ ।

नेपाली काँग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार अधिवेशनको नेता शेरबहादुर देउवाले दीपेन्द्र सभागृहमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका १ हजार ६०१ प्रदेश प्रतिनिधिको सहभागिता रहने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)