काठमाडौंको गागलफेदीबाट जुवातास खेलिरहेका ३७ जना पक्राउ
nepalpress.com · Thu Nov 12 12:03:55 UTC 2026

काठमाडौं । प्रहरीले काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ३७ जनालाई नियन्त्रणमा लिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासमेत ३७ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)