मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

९ ओभर सकियो, कर्णालीका आधा ब्याटर आउट

ratopati.com · Thu Nov 12 12:03:25 UTC 2026

काठमाडौँ । सोमपाल कामीले १८ बलमा २८ रन बनाएर आउट भएसँगै कर्णाली याक्सका ५ ब्याटर पेभेलियन फर्किएका छन् ।

पावरप्लेमै ४ विकेट गुमाएको कर्णालीले सोमपालसँगै पाँचौँ विकेट गुमाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)