मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

canadanepal.com · Thu Nov 12 12:38:16 UTC 2026

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी यात्रुहरूको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

ओलीले शोक वक्तव्य जारी गर्दै छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)