लुम्बिनीविरुद्ध चलेन कर्णालीको ब्याटिङ, १०५ रनमै अलआउट
kendrabindu.com · Thu Nov 12 12:48:40 UTC 2026
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्स लुम्बिनी लायन्ससामू १०५ रनमै समेटिएको छ।
कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो र लुम्बिनीलाई जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)