२३१ किलोभन्दा बढी गाँजा नदीको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा फेला! प्रहरीसमेत चकित
barnanmedia.com · Thu Nov 12 12:48:17 UTC 2026

सप्तरी । सप्तरीको बलान नदीको बीचमा खाल्डो खनेर लुकाइएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार बलान बिहुल गाउँपालिका–४ स्थित नदी क्षेत्रमा खाल्डो खनेर लुकाइएका सात बोरा गाँजा फेला परेको हो। बरामद गाँजाको तौल २३१ किलो ८०० ग्राम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)