कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको सामान्य लक्ष्य
lokaantar.com · Thu Nov 12 12:52:29 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले साविक विजेता लुम्बिनी लायन्सलाई १०६ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णाली १९.२ ओभरमा १०५ रन बनाउँदै अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)