हङकङका लोकतन्त्र पक्षधर कार्यकर्ताका लागि बेलायतले भिसा मापदण्ड खुकुलो बनायो
ratopati.com · Thu Nov 12 12:57:38 UTC 2026

काठमाडाैँ। चीनको दमनका कारण हङकङमा लोकतन्त्र पक्षधर प्रदर्शनमा सहभागी भई दोषी ठहरिएका व्यक्तिहरूलाई समेत बेलायतमा बस्न र काम गर्न भिसा उपलब्ध गराउन सकिने बेलायतका गृहमन्त्रीले बताएका छन्।
गृहमन्त्री सबाना महमुदले सन् २०१९ को प्रदर्शनमा सहभागी भएको अभियोगमा दोषी ठहरिएका तर अन्य सबै भिसा मापदण्ड पूरा गरेका व्यक्तिहरूलाई भिसा दिनबाट वञ्चित गर्न नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)