देउवा कांग्रेसको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ गते, पोखरा सभागृह बुक
ratopati.com · Thu Nov 12 13:03:47 UTC 2026

पोखरा ।आधिकारिकताको टुङ्गो लाग्न बाँकी छँदै नेपाली कांग्रेसमा दुवै पक्षले अधिवेशनलाई धमाधम अघि बढाइरहेका छन्।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगनकुमार थापा नेतृत्वको कांग्रेसले वडा, प्रदेश निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन सकेर सीधै महाधिवेशन सम्पन्न गरिसकेको छ । अधिवेशनबाट केन्द्रीय कार्यसमिति निर्वाचित भएका छन् । उक्त समितिलाई निर्वाचन आयोगमा अद्यावधिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)