साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक भीएआर प्रयोग हुँदै
baahrakhari.com · Thu Nov 12 13:10:33 UTC 2026
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको इतिहासमै पहिलोपटक भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रयोगमा आउने भएको छ ।
बंगलादेशमा जारी साफ च्याम्पियनसिप २०२६ मा भीएआर सञ्चालनमा ल्याउने महासंघले जनाएको हो । योसँगै साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक भीएआरको प्रयोग हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)