तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी अदालतबाट दोषी ठहर
kendrabindu.com · Thu Nov 12 13:21:14 UTC 2026

लन्डन । लन्डनस्थित फारसी भाषाको सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको जासुसी गरेको अभियोगमा दुई इरानी पुरुषलाई बिहीबार बेलायतको अदालतले दोषी ठहर गरेको छ ।
दक्षिण लन्डनस्थित ‘वुलविच क्राउन कोर्ट’ का जुरीले ४१ वर्षीय मुस्तफा सेपाहभान्ड र ४६ वर्षीय फरहाद जाभादी मानेशलाई इरानी सरकारका लागि काम गरेको तथा विदेशी गुप्तचर निकायलाई सहयोग पुर्याएको अभियोगमा दोषी ठहर गरेका हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)