लुम्बिनीले गुमायाे तेस्राे विकेट, राेहित पाैडेल १ रनमा आउट
ratopati.com · Thu Nov 12 13:26:49 UTC 2026
काठमाडाैँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले दाेस्राे विकेट गुमाएकाे छ ।
लुम्बिनीका कप्तान राेहित पाैडेल ११ बलमा १ रन बनाएर आउट भएका छन् । सन्दीप जाेरा २ बलमा ४ रन बनाएर आउट भए । यसअघि आशिफ शेख ६ बलमा १ रन बनाएर आउट भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)