मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानी राष्ट्रपति र ब्राजिलका राष्ट्रपतिबीच टर्किएमा भेट, स्वतन्त्र देशहरूबीचको बहुपक्षीय सहकार्यमा जोड

bishowkhabar.com · Thu Nov 12 13:37:26 UTC 2026

काठमाडौं– इरानका राष्ट्रपति मसुद पेजेस्कियानले टर्किएमा जारी कोप–३१ जलवायु सम्मेलनका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग भेटवार्ता गरेका छन् ।

इरानी राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको थियो । विशेषगरी निजी क्षेत्रबीच सहकार्य बढाउने तथा विज्ञान, प्रविधि र कृषिका क्षेत्रमा साझेदारी गर्ने विषयमा दुवै नेताले चासो व्यक्त गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)