ममता काफ्ले हत्या प्रकरण : अमेरिकामा ५०० प्रमाण जुटाउन दुई वर्ष, नेपालमा अनुसन्धानमै किन हतार?
barnanmedia.com · Thu Nov 12 13:39:41 UTC 2026

अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको महत्त्व उजागर गरेको छ।
उनका पति नरेश भट्टलाई दोषी ठहर गर्न प्रहरीले दुई वर्षभन्दा बढी समय लगाएर अनुसन्धान गर्यो। २५ भन्दा बढी सर्च वारेन्ट जारी गर्दै गुगल सर्च हिस्ट्री, डीएनए, सीसीटीभी, मोबाइल तथा टेस्लाको लोकेसन डेटा र रगतका अवशेषसहित ५०० भन्दा बढी प्रमाण संकलन गरियो। शव नभेटिए पनि १० नोभेम्बर २०२६ मा जुरीले उनलाई हत्यासहितका अभियोगमा दोषी ठहर गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)