मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जलविद्युत् र डाटा सेन्टरदेखि पर्यटन पूर्वाधारमा लगानी गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह

himalpress.com · Thu Nov 12 13:36:44 UTC 2026

काठमाडौँ- नेपालमा उपलब्ध स्वच्छ ऊर्जा, अनुकूल हावापानी र पर्यटनको सम्भावनालाई विदेशी लगानीसँग जोड्नुपर्नेमा जोड दिँदै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

यूएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी ढकालले बिहीबार यूएईका विदेश व्यापार मन्त्री डा.थानी बिन अहमद अल जेउदीसँगको भेटमा नेपालमा लगानीका सम्भावित क्षेत्रबारे जानकारी गराउँदै यस्तो आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)