उद्योग मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडूबीच छलफल
hamrakura.com · Thu Nov 12 00:00:00 UTC 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ ।
विशाखापटनममा जारी सीआईआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडूसँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)