सोनिया गान्धीको संस्मरणले निम्त्याएको हंगामा : पक्ष–विपक्षमा बाँडियो भारत
ratopati.com · Thu Nov 12 14:32:57 UTC 2026

नयाँ दिल्ली । भारतकी प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धीको आत्मसंस्मरण सार्वजनिक भएपछि भारतीय राजनीति फेरि एकपटक इतिहासका पुराना विवादमा केन्द्रित भएको छ ।
नोभेम्बर १० मा सार्वजनिक भएको उनको पुस्तक ‘बिलङ्गिङः अ जर्नी अफ लभ’ले उनको व्यक्तिगत जीवनका अनुभूति मात्र समेटेको छैन, नेहरू–गान्धी परिवारको राजनीतिक विरासत, कांग्रेसको शासनकाल र भारतका केही विवादास्पद ऐतिहासिक घटनाबारे उनको दृष्टिकोण पनि प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)