घरमै सुतिरहेकी महिलालाई हात्तीले कुल्चियो!
barnanmedia.com · Thu Nov 12 14:59:05 UTC 2026

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको बस्तीमा जंगली हात्तीको आक्रमणबाट ६० वर्षीया महिलाको मृत्यु भएको छ।
हात्तीको बथान बस्तीमा प्रवेश गरी एउटा घरमा समेत क्षति पुर्याएको थियो। सोही क्रममा घरभित्र सुतिरहेकी महिलालाई हात्तीले कुल्चिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)