मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्ले अफमा पुग्ने पहिलो लक्ष्य पूरा भयो, ड्रेसिङ रुम खुसी छ : शक्ति गौचन

ratopati.com · Thu Nov 12 15:10:28 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएपछि लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट प्रशिक्षक शक्ति गौचनले खुसी व्यक्त गरेका छन् ।

बिहीबारको जितसँगै लुम्बिनीले प्रतियोगिता सुरु हुनुअघि राखेको पहिलो लक्ष्य पूरा गरेको गौचनले बताए । उनका अनुसार कप्तान रोहित पौडेलले टोलीलाई शीर्ष चारमा पुर्‍याउने लक्ष्य राखेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)