विवादपछि एनभिडियाका प्रमुख जेन्सेन ह्वाङले दिए राजीनामा
ratopati.com · Thu Nov 12 15:22:29 UTC 2026

काठमाडौँ। अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले ३३ वर्षपछि पदबाट राजीनामा दिएका छन्।
कम्पनीको सञ्चालक समितिले बिहीबार उनको राजीनामा स्वीकृत गर्दै प्रमुख वित्तीय अधिकारी (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)