लत लाग्ने एप फिचरमाथि युरोपको नजर!
barnanmedia.com · Thu Nov 12 15:10:28 UTC 2026

युरोप । सामाजिक सञ्जालमा मानिसलाई लामो समयसम्म अल्झाइराख्ने डिजाइनमाथि युरोपेली संघले कडाइ गर्ने तयारी गरेको छ।
विशेषगरी लगातार भिडियो स्क्रोल गर्ने सुविधा, अनावश्यक नोटिफिकेसन र प्रयोगकर्तालाई एपमै लामो समय बिताउन प्रेरित गर्ने प्रणालीबारे नयाँ नियम ल्याउने प्रस्ताव अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)