एनभिडियाका सीईओ हुआङले दिए राजीनामा
lokaantar.com · Thu Nov 12 15:22:30 UTC 2026

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङले राजीनामा दिएको घोषणा गरेको हो । उनले ३३ वर्षदेखि नेतृत्व गर्दै आएको कम्पनीको अन्तरिम सीईओको जिम्मेवारी प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)