हुआङले दिए एनभिडियाको प्रमुख कार्यकारी पदबाट राजीनामा
barnanmedia.com · Thu Nov 12 15:35:19 UTC 2026

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष तथा सञ्चालक समिति सदस्य जेन्सेन हुआङले आफ्ना सबै नेतृत्वदायी पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा गर्दै कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको जनाएको छ । क्रेस यसअघि कम्पनीको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृतका रूपमा कार्यरत थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)