एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेस नियुक्त
ratopati.com · Thu Nov 12 15:39:12 UTC 2026

काठमाडौँ। अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले बिहीबार प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
यसअघि कम्पनीका अध्यक्ष, सीईओ तथा सञ्चालक समिति सदस्य जेन्सेन ह्वाङ ले आफ्ना सबै पदबाट राजीनामा दिएको घोषणा गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)