कञ्चनपुरमा सामुदायिक वनका पूर्वअध्यक्ष मृत फेला
ratopati.com · Thu Nov 12 15:53:03 UTC 2026

धनगढी। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा झिलमिली सामुदायिक वनका पूर्वअध्यक्ष मृत फेला परेका छन्।
मृत फेला पर्नेमा मटेनास्थित रामटोलका ५१ वर्षीय देवसिंह कार्की रहेका छन्। उनी बिहीबार बिहान रामटोलस्थित सडक छेउको कल्भर्ट नजिक मृत अवस्थामा फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)