विश्वकै चर्चित जहाज अब समुद्रमुनि!
barnanmedia.com · Thu Nov 12 15:42:58 UTC 2026

अमेरिका । कुनै समय विश्वकै चर्चित यात्रुवाहक जहाजमध्ये एक मानिने SS United States अब समुद्रको पिँधमा पुगेको छ। फ्लोरिडाको तट नजिकै डुबाइएको यो ऐतिहासिक जहाजलाई विश्वकै सबैभन्दा ठूलो कृत्रिम समुद्री चट्टान (Artificial Reef) बनाउने योजना छ।
यो जहाज कुनै समय आफ्नो गति र आकारका कारण चर्चित थियो। यसलाई संग्रहालयमा परिणत गरेर संरक्षण गर्नुपर्ने आवाजसमेत उठेको थियो। तर अन्ततः समुद्री जीवजन्तुको बासस्थान विकास गर्ने उद्देश्यले डुबाउने निर्णय गरियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)