मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्पति अपहरणको अन्तर्य : लुटको धन, फुपुको श्राद्ध

janaaastha.com

भेनेजुयलाको प्राकृतिक स्रोत पेट्रोलियम पदार्थबाट प्राप्त १२ अर्ब २६ करोड अमेरिकी डलरभन्दा बढी रकम अमेरिकी सरकारको नियन्त्रणमा रहेको खातामार्फत् परिचालन गरिएको तथ्य सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय राजनीतिमा एउटा गम्भीर बहस जन्माएको उक्त तथ्यले पेट्रोलियम पदार्थ बिक्रीबाट प्राप्त आम्दानीको व्यवस्थापनसम्बन्धी अकल्पनीय वित्तीय अपराधको घटनासँगै कुनै सार्वभौम राष्ट्रको प्राकृतिक सम्पत्तिमाथि अर्को शक्तिशाली राष्ट्रले कुन हदसम्म नियन्त्रण कायम गरेको छ भन्ने उदाहरण पनि हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)